Search This Blog

Saturday, March 8, 2014

समाजसेवी दिलशोभा श्रेष्ठ विरुद्ध फैलाइएका भ्रमलाई चिर्न नेवाः जागरण मञ्चले आयोजना गरेको छलफल कार्यक्रमको अडियो रेकर्ड


Listen Live at Newa: Sa: Internet Radio1



Trouble listening the radio ?
Try the alternative player below



To download the audio, right click the link below, select "Save Target As" or "Save Link As" 
Download this Audio Now

समाजसेवी दिलशोभा श्रेष्ठ विरुद्ध फैलाइएका भ्रमलाई चिर्न नेवाः जागरण मञ्चले आयोजना गरेको छलफल कार्यक्रमको अडियो रेकर्ड
 
काठमाडौं, फागुन २३ शुक्रवार । नेवाः जागरण मञ्चको आयोजनामा आज दरवार ब्याङ्केट रविभवनमा आमाघरका संस्थापक समाजसेवी दिलशोभा श्रेष्ठ विरुद्ध फैलाइएका भ्रमलाई चिर्न एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचार र त्यसपछिको विकसित घटनाक्रमलाई लिएर नेपाली समाजका विभिन्न क्षेत्रका प्रवुद्ध वर्गबाट आफ्नो धारणा व्यक्त गरिएको थियो ।

त्यस कार्यक्रमको अडियो यहाँहरु समक्ष जस्ताको तस्तै कुनै सम्पादन बिना नै प्रस्तुत गरेको छुँ । यस अडियो रेकर्ड उपलब्ध गराउनु भएकोमा रेडियो उपत्यकाका संचारकर्मी विगेन तुलाधरजी प्रति आभार व्यक्त गर्दछु ।

ब्लगर राज श्रेष्ठ

Audio and Photo Credit : Bigen Tuladhar












No comments:

Post a Comment