Search This Blog

जि ब्लगरया म्हसिका

नेवाः सः इन्टरनेट रेडियो




(Sketch : An unknown artist, who earns living by drawing sketches, drew me in the street of Newroad, Kathmandu some day in the July of 2007. I paid him Rs. 25 for this sketch).


About me 

I am Raj Shrestha, a freelance writer.

राज श्रेष्ठ  5 वर्षदेखि लेख्दै आइरहेका छन् । भ्रमण र स्वतन्त्र लेखन औधि मन पराउँछन् । आफ्नो लेखनलाई भेदभाव शोषण र अन्याय विरुद्धको विद्रोह हो भन्ने ठान्छन् ।
र विश्वबन्धुत्वमा आधारित समतामूलक समाज र कल्याणकारी राज्यको सपना देख्छन् ।

राजलाई इन्टरनेटमा http://rajshrestha2002.wordpress.com or http://rajshrestha2002.blogspot.com मा भेटन सक्नुहुनेछ वा rajshrestha2002@hotmail.com मा इमेल गर्न सक्नुहुनेछ ।
आफुलाई मन पराउने र आफुले मन पराएका सबैसँग फेसबुकमा (www.facebook.com/rajshrestha2002) भेटन राज सँधै तत्पर रहन्छन् ।


1 comment: